सुनको मूल्य १९ सयलेसय रुपैयाँले बढ्यो
बुधबार सुनको मूल्य तोलमा १९ सय रुपैयाँले बढेको छ। एकै दिन उच्च रुपमा बढेको सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँनजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुन आज ९९ हजार ५ सय रुपैयाँ पुगेको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

-1703697128.jpeg)

.jpeg)